Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित भएको छ । बैठक २० गतेसम्मका लागि स्थगित भएको हो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आव्हान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि विहीवारका लागि बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु…