समाचार Archives | Page 7464 of 7877 | Khabarhub Khabarhub

नेपाललाई पछि पार्दै सागको अंक तालिकामा अघि लाग्यो भारत

काठमाडौं– नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको अंक तालिकामा नेपाल भारतसँग पछि परेको छ । चौथो दिनको खेल सकिँदा भारतले नेपाललाई अंक तालिकामा पछि पारेको हो । ३२ स्वर्ण जितेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने २९ स्वर्ण मात्रै जित्न सकेको नेपाल दोस्रो स्थानमा झरेको छ । भारतले अहिलेसम्म ३२ स्वर्ण, २३…