समाचार Archives | Page 7465 of 7878 | Khabarhub Khabarhub

श्रम सम्झौता गर्न किन अटेर गर्दैछन् कतार र ओमन ?

काठमाडौं-कतार र ओमानसँग श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा श्रम सम्झौता गर्ने सम्पुर्ण प्रक्रिया ५ महिनाअघि नै टुंगिएपनि सम्झौताको प्रक्रिया अघि बढेको छैन । यी दुई देशसँग श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने मात्र बाँकी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । गत चैत महिनादेखि नै कतारसँग श्रम सम्झौता नवीकरण गर्ने श्रम मन्त्रालयले बताउदै आएपनि…