Live on
Your Voice, Your Power
काठमाडौं-सरकारले गत असार १५ गतेदेखि वैदेशिक रोजगारीमा दक्ष कामदार मात्र पठाउने योजना अघि सारेको थियो । विदेशिने कामदारको हकमा अनिवार्य सीप प्रमाणीकरण गरेर मात्र श्रम अनुमति जारी गर्ने योजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको थियो । तर, वैदेशिक रोजगार व्यवयासी संघले तत्काल दक्ष कामदार पठाउन सम्भव नभएको भन्दै विरोध गरेपछि मन्त्रालयको यो…