समाचार Archives | Page 7484 of 7757 | Khabarhub Khabarhub

नेपालमा लागनी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चीन सरकार, चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । चिनियाँ दुतावासले शनिबार राजधानीमा आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण निर्माण भएको दाबी गरे । उनले चिनियाँ लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न…