Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकर औपचारिक तथा अनौपचारिक भेटवार्तामा व्यस्त छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि जयशंकर बिहान साढे १० बजे राष्ट्रपति भवन शीलत निवास पुग्नेछन् । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हीतका विषयमा छलफल हुनेछ । साथै नेपाल भारत…