Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत वर्षदेखि सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रमले रोजगारदाता कम्पनी कम्पनीमा दुविधा उत्पन्न गराएको विश्व बैकको (डुइङ विजनेस) प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व बैंकले संसारभरका देशमा व्यवसाय गर्ने वातावरण (डुइङ विजनेस) प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विषेश महत्वमा सञ्चालनमा आएको सामाजिक सुरक्षा कार्यक्रमप्रति विश्व बैंक भने लगानी गर्ने वातावरणमा…