समाचार Archives | Page 752 of 7788 | Khabarhub Khabarhub

काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ। तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि अहिले नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागीपछि स्थानीयले नियन्त्रणप्रयास गरिरहेका छन् । अहिले काठमाडौं महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण लिँदैछ । तस्बिर : पंकज मिश्र