समाचार Archives | Page 7532 of 7857 | Khabarhub Khabarhub

राजपाका सांसदद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड

जनकपुरधाम– जहाज ढिला आएको भन्दै संघीय संसदका १ जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रहेका साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् । बिहान ११ः४० बजे आउने भनिएको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआएको भन्दै साहले बुद्ध…