Live on
Your Voice, Your Power
एजेन्सी– युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ । आइतबार भएको खेलमा विश्वकपको उपविजेता टोली क्रोएसियाले वेल्ससँग संग १–१ गोलको बराबरी खेलेको हो । खेलको नवौ मिनेटमा क्रोएसियाले निकोला वाचिकको गोलबाट खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफको ईन्जुरी समयमा वेल्सका लागि बेलले गोल गरेका थिए । बराबरीको नतिजापछि युरोकपमा छनोट हुने वेल्सको गणितिय…