समाचार Archives | Page 7569 of 7878 | Khabarhub Khabarhub

मनसुनी वायुले आकाश छोडेन, दशैं हिले हुने सम्भावना बढ्यो

काठमाडौं- मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ । यतिखेर मनसुनको न्यून चापीय रेखाका…