समाचार Archives | Page 7572 of 7881 | Khabarhub Khabarhub

महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीको डिभोर्स !

काठमाडौं– कृष्णबहादुर महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद हुने भएको छ । रोशनीका पति चित्र जंग शाहीले ‘हामीले २८ वर्षसम्म सँगसँगै दिन वितायौं र सयमको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं’ भन्दै डिभोर्स गर्न सहमत भएको बताए । नेपाली कागजमा दुवै पक्षले डिभोर्स गर्ने सहमति पत्रमा हस्ताक्षर…