Live on
Your Voice, Your Power
काठमाडौं– यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीको ५ करोड १० लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखापाल अधिकारीले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा अधिकारीसँग ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको…