समाचार Archives | Page 7714 of 7890 | Khabarhub Khabarhub

विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री चीन प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आइतवार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुहुनेछ भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि…