समाचार Archives | Page 7731 of 7892 | Khabarhub Khabarhub

बालबालिका ‘हत्या’को डरलाग्दो श्रृंखला, ५ वर्षमा ४१६ को ज्यान गयो

काठमाडौं– नेपाली समाज दिनप्रतिदिन क्रुर बन्दै गएको छ । पछिल्लो समय बढेका हत्याहिंसाका घटनाले पनि यसलाई पुष्टि गर्छ । त्यसमा पनि अबोध बालबालिका विभिन्न गतिविधिको सिकार बन्दै अनाहकमा ज्यान गुमाइरहेका छन् । सुरक्षा निकायको तथ्यांक हेर्दा पनि नेपालमा अवोध बालबालिका हत्याको ग्राफ हरेक वर्ष बढ्दो अवस्थाको छ । प्रहरीले बालबालिका हत्याका घटना कम गर्न विभिन्न…