Live on
Your Voice, Your Power
धरान–धरानस्थित जीवन विकास बैंकमा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । बैंकमा रहेको केही रकम लुटिएको छ । बैंकमा लुटेरा समूहले गोली चलाएको भनिएपनि पूर्ण विवरण आउन बाँकी छ ।