समाचार Archives | Page 7771 of 7888 | Khabarhub Khabarhub

मालपोत कार्यालयका कर्मचारीले चोरे २ करोड ५० लाख राजश्व

काठमाडौं– बाराको कलैयास्थित मालपोत कार्यालयका कर्मचारीले कार्यालयबाट संकलन भएको साढे २ करोड रुपैयाँ ‘चोरी’ गरेका भेटिएको छ । कार्यालयबाट २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँ संकलन भएको थियो । तर, तत्कालीन मालपोत अधिकृतसहितका कर्मचारीले २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ चोरी…