समाचार Archives | Page 7806 of 7821 | Khabarhub Khabarhub

राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति छानविन गर्न १३ सासंदलाई जिम्मा

काठमाडौं– राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिबारे अध्ययन तथा छानविन गर्ने भएको छ । राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति विवरण बारे छानविन गर्न १३ जना सासंदलाई जिम्मा दिएको छ । हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना रहेकोमा अधिकांशको प्रगति न्यून रहेको छ । ती आयोजनामध्ये कतिपयको काम प्रारम्भिक चरण…