समाचार Archives | Page 782 of 7824 | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : युएईसँग नेपालको लज्जास्पद हार

काठमाडौं – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार राति साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा सम्पन्न खेलमा नेपाल ४–० ले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको युएईले दोस्रो हाफमा पनि दुई गोल थप्यो । युएईका लागि…