Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसकी सांसद् कान्तिका सेजुवालले संसद् बैठकमा राष्ट्रिय योजना आयोग खारेज गर्न प्रस्ताव राखेकी छिन् । योजना आयोग सरकारलाई निजी तर्जुमामा सघाउने उपल्लो निकाय हो । प्रतिनिधि सभामा भएको बजेट छलफलमा बोल्दै सांसद् सेजुवालले आगामी बजेटमा उल्टो यात्रा तय गर्ने थुप्रै विषयवस्तु रहेको तथा जनसंख्या र भूगोलको आधारमा विनियोजन नभएको दाबी गरिन् ।…