समाचार Archives | Page 801 of 6909 | Khabarhub Khabarhub

तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

भक्तपुर– सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको सालिक । हो यही सालिक आज स्व सिंहको पुण्यतिथि एवं २६ औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति अनावरण गर्ने…