समाचार Archives | Page 803 of 6985 | Khabarhub Khabarhub

नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा

काठमाडौँ- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गमा मंगलबार आयोजित ‘एसियामा आर्थिक विकास : विगत र भविष्य’ विषयक साक्षत्कार कार्यक्रममा पूर्वगर्भनर कुरोदाले विशिष्ट प्रकारको अर्थतन्त्र रहेको नेपालमा आर्थिक वृद्धिको सम्भावना रहेको बताएका हुन् । कार्यक्रममा उनले नेपालमा…