समाचार Archives | Page 81 of 7692 | Khabarhub Khabarhub

‘कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी’

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा कानुन व्यवसायी परिषद् ऐन (दोस्रो संशोधन) विधेयक, २०५१ माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । 'कानुन व्यवसायलाई व्यावसायिक र…