समाचार Archives | Page 835 of 7075 | Khabarhub Khabarhub

इजरायलको हवाई आक्रमणमा हमासका बरिष्ठ कमान्डरको मृत्यु

तेलअबिब– इजरायलले हमासको एक बरिष्ठ कमान्डर मारेको दावी गरेको छ ।  इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन ।  इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ। गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका…