समाचार Archives | Page 861 of 7122 | Khabarhub Khabarhub

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व : प्रधानमन्त्री प्रचण्ड

जोमसोम– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।  प्रधानमन्त्रीले भने, 'पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या…