समाचार Archives | Page 896 of 7412 | Khabarhub Khabarhub

ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न कोलोराडो सर्वोच्चको रोक

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लड्न योग्य नभएको बताएको छ। अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी विधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो । कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै सो आदेश दिएको हो । तल्लो अदालतले जनवरी…