समाचार Archives | Page 899 of 7862 | Khabarhub Khabarhub

नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो । विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिए। राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई…