समाचार Archives | Page 902 of 7864 | Khabarhub Khabarhub

किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर

दोलखा- बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीको घार तथा खेतबारी जोत्ने मिनी हाते ट्याक्टर वितरण गरिएको छ । वडाले गाउँपालिका चालु वर्ष विनियोजित बजेट मार्फत किसानलाई मौरीघार तथा गत वर्षको देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्यले  सामूहिक रूपमा प्रयोग गर्ने गरी ७ थान हाते ट्र्याक्टर अनुदानमा वितरण गरिएको…