Live on
Your Voice, Your Power
लेखनाथ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुने बताएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीद्वारा आयोजित ट्राफिक सप्ताह २०८१ को आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे । 'सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ', उद्घाटन…