समाचार Archives | Page 950 of 6914 | Khabarhub Khabarhub

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

बैग्लौंर– भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि य ट्युबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए।…