Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ । महासंघले सदियौं पुरानो नेपाल-भारतको मैत्री सम्बन्धलाई अझै बलियो बनाउन अनुरोध गरेका छन्। दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता, भौगोलिक समानता र निर्भरतामा आधारित भएको जनाएको छ । महासंघले एक…