Live on
Your Voice, Your Power
काठमाडौं- कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले १० वर्षे सशस्त्र सङ्घर्षमा आधारित नयाँ सिरियल ‘राधा कृष्ण’ ल्याएका छन् । सो सिरियलको प्रिमियरमा सो सङ्घर्षका नेतृत्वकर्ता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रमुख अतिथि थिए । मण्डला थिएटरमा आयोजित कार्यक्रममा अतिथिका रूपमा कलाकार जितु नेपाल ‘मुन्द्रे’ पनि उपस्थित…