Live on
Your Voice, Your Power
काठमाडौँ– सन् २०१९ मा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत दुई फिल्म प्रदर्शनमा आए । प्रदर्शन भएको सुपर ३० र वार दुवैले बक्स अफिसमा आफूलाई सफल बनाए । कोरोना भाइरस (कोभिड १९) को कारण ऋतिकको केही प्रोजेक्टमा ढिलाई हुँदा उनलाई पर्दामा देख्न पाइएको छैन । यद्यपि ऋतिकलाई लिएर जोडिएको केही फिल्महरूको बारेमा खबरहरू सार्वजनिक भएसँगै दर्शकहरू…