Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ गैरजिम्मवार र कूटनीतिक मर्यादाहीन भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत रावलले देशका प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारविरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक…