राजनीति Archives | Page 1031 of 2049 | Khabarhub Khabarhub

कार्यदलको बैठकअघि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक

काठमाडौँ - सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठकअघि शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र…