राजनीति Archives | Page 1064 of 2047 | Khabarhub Khabarhub

‘कोही पनि नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुहुँदैन’

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए । पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो…