Live on
Your Voice, Your Power
लमजुङ- स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेको मत भार धेरै देखिएको हो । जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन…