राजनीति Archives | Page 1163 of 2042 | Khabarhub Khabarhub

उदयपुरमा गठबन्धन विजयी

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।  गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको…