उदयपुरमा गठबन्धन विजयी « Khabarhub

उदयपुरमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेका थिए । 

२०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सीमित भएको मतपरिणामले देखाएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले भने चारवटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार