राजनीति Archives | Page 1171 of 2042 | Khabarhub Khabarhub

बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी

मार्तडी– बाजुराको पूर्वी उत्तरी भेगको स्वामिकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामिकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमाले चतुर्भुज…