Live on
Your Voice, Your Power
कैलाली– कैलालीका दुई पालिकामा उम्मेदवारी दिएकामध्ये चार जनाविरुद्ध आज उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् । उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए । त्यस्तै, घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी…