राजनीति Archives | Page 1247 of 2038 | Khabarhub Khabarhub

गठबन्धनबाटै चुनाव लड्छौँ : प्रचण्ड

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन लड्नेमा कुनै दुबिधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ। आगामी निर्वाचनमा पनि गठबन्धनबाटै जाने भन्नेमा हामी प्रस्ट छौँ ।’ ‘कांग्रेसको कार्यसमितिले…