राजनीति Archives | Page 1304 of 2050 | Khabarhub Khabarhub

कार्यव्यवस्था परामर्श समितिमा माओवादीले राखेको फरक मतमा के थियो ?

काठमाडौँ– आइतबार प्रतिनिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकले कार्यसूचीमा एमसीसी सम्झौतासमेत राख्यो । त्यसअघि, समितिको बैठकमा भएको परामर्शमा नेकपा माओवादी केन्द्रले एमसीसीको विषयमा फरक मत राखेको थियो । के थियो त माओवादीको फरक मत ?