राजनीति Archives | Page 1327 of 1997 | Khabarhub Khabarhub

माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नयाँ नेतृत्व चयन गर्दैछ । ७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । आजै हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी…