राजनीति Archives | Page 1333 of 2036 | Khabarhub Khabarhub

इलाम एमाले जिल्ला अधिवेशनको तयारी तिब्र

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामले वामपन्थी आन्दोलनमा योगदान गर्नेदेखि भूमीगतकालमा सेल्टर प्रदान गर्नेसम्मलाई सम्मान गर्ने भएको छ । नेकपा एमालेको १०औं जिल्ला अधिवेशनमा उनीहरूलाई सम्मान गर्ने भएको हो । ‘वामपन्थी आन्दोलनमा योगदान गर्ने, भूमिगत कालमा जेलनेल भोग्ने, सेल्टर प्रदान गर्नेहरूलाई सम्मान गर्ने निर्णय भएको छ’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा…