राजनीति Archives | Page 1359 of 2049 | Khabarhub Khabarhub

आवश्यक परे अझै क्रान्ति गर्न तयार छु : प्रचण्ड (भिडियो)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् । शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँग भएको एकता कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए। संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र…