राजनीति Archives | Page 1384 of 2050 | Khabarhub Khabarhub

पौडेलले गरे नेतृत्वको आलोचना, भन्छन् : अब समीक्षा गरौँ

काठमााडौँ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजतो आफ्नो महाधिवेशन हुन नसकेको बताए । उनले पार्टीलाई सक्षम बनाउन…