राजनीति Archives | Page 1392 of 2051 | Khabarhub Khabarhub

कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज बस्दैछ । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा…