राजनीति Archives | Page 1394 of 2051 | Khabarhub Khabarhub

संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप

काठमाडौँ – नेपाली कांग्रेसको जारी अधिवेशनका क्रममा प्रदेश २ का विभिन्न निर्वाचन क्षेत्रमा संस्थापन पक्षले धाँधली गरेको आरोप लागेको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र सत्ता शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता ताथ सांसद अमरेश सिंहले दाबी गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले उनले आफ्नो निर्वाचन…