राजनीति Archives | Page 14 of 1945 | Khabarhub Khabarhub

जसपा नेपालको अध्यक्ष निर्विरोध, अन्य पदका उम्मेदवारको सूची सार्वजनिक

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेकको पदका लागि निर्वाचन हुँदैछ। चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक भएको छ । महाधिवेशनअन्तर्गतको निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । एउटा सहअध्यक्ष पदको लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका…